लुम्बिनी अलस्टारको लोगो सार्वजनिक

काठमाडौं: नेपाल टी २० लिगको फ्रेन्चाइज लुम्बिनी अलस्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ। आज अलस्टारले कार्यक्रम गर्दै लोगो सार्वजनिक गरेको हो। लुम्बिनी अलस्टारको सिईओ सञ्जय शर्माले नेपाल टी २० लिगले नेपालको क्रिकेटको व्यवसायिकताको अभिबृद्धि गर्ने विश्वास गरेको बताए। 'हाम्रो टिमको नेपाली क्रिकेटसँग आत्मीय सम्बन्ध हो। हामी नेपाली क्रिकेट र पूर्वाधारको…

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग : विराटनगर र जनकपुरको लोगो सार्वजनिक

१९ साउन, काठमाडौं । नेपाल टि-२० लिगको दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक भएको छ । बिहीबार राजधानीका एक कार्यक्रमकाबीच दुई टिमको अफिसियल लोगो सार्वजनिक गरिएको हो । दुवै टिम भारतीय मालिकको स्वामित्वमा छ । यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो […]

लुम्बिनीको लोगो सार्वजनिक

काठमाडौं । नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले सोमबार लोगो सार्वजनिक गरेको छ । लुम्बिनी अल स्टार्सले अमेरिकादेखि पर्यटक, निष्ठा र सम्मान बताउँदै लोगो सार्वजनिक गरेको हो । लोगोमा बुद्धको स्तुपा रहेको छ । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय […]

लुम्बिनी अल स्टारको लोगो सार्वजनिक

नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारले आफ्नो आधिकारीक लोगो सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगको क्लब मध्येको लुम्बिनी अल स्टार हो । लुम्बिनीले राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै लोगो सार्वजनिक गरेको हो । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा लुम्बिनीसहित ६ टोलीले सहभागिता जनाउदै छन् । लुम्बिनीका प्रमुख सञ्जय शर्माले नेपाल टी–ट्वान्टी लिगमा

लुम्बिनी अल स्टारको लोगो सार्वजनिक

६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म चार टोलीको टुङ्गो लागेको छ । सार्वजनिक चार मध्येमा तीन टोलीमा भारतीय मालिक रहेका छन् भने एक टोलीले नेपालको प्रतिनिधित्व गर्दैछ ।

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग फ्रेन्चाइज टोली लुम्बिानी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरि लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सले किनेको हो । लुम्बिनी अल स्टार्सको सहमालिक तथा सिइओ सञ्जय शर्मा र सहमालिक आशिक […]

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

नेपाल टी–२० लिगमा सहभागी टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच टोलीको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लोगोमा लुम्बिनी झल्किने गरेर बनाइएको छ ।

लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

९ साउन, काठमाडौं । नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक भएको छ । लुम्बिनी अल स्टार्सले सोमबार एक कार्यक्रम गर्दै टिमको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्सकाका मालिक सन्जय शर्माले नेपाल टी-२० लिगका लागि उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली र पूर्व खेलाडीहरुले मिलेर यो टिम बनाएका […]

पाँच नम्बर प्रदेश सभाको लोगो सार्वजनिक

पाँच नम्बर प्रदेश सभाको लागि तयार पारिएको प्रतिक चिन्ह ‘लोगो’ सोमबार सार्वजनिक भएको छ। लोगो सिस्ने हिमाल,गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको उक्त लोगो दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेका हुन्। प्रदेश सभा सदस्यको लागि तयार गरिएको लोगोमा रुकुममा रहेको उथा हिमालमा नेपालको राष्ट्रिय झण्डा, जलजला पहाड,…

यस्तो छ प्रदेश ५ का सांसदको लोगो, शीरमा सिस्ने, केन्द्रमा लुम्बिनी

२४ वैशाख, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका- १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले …