आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने

काठमाडौं । आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गर्ने भएको छ । २७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरबी डायमन्ड ज्वेलर्स हिरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका […]