लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक

९ साउन, काठमाडौं । नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक भएको छ । लुम्बिनी अल स्टार्सले सोमबार एक कार्यक्रम गर्दै टिमको आधिकारिक लोगो सार्वजनिक गरेको हो । लुम्बिनी अल स्टार्सकाका मालिक सन्जय शर्माले नेपाल टी-२० लिगका लागि उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली र पूर्व खेलाडीहरुले मिलेर यो टिम बनाएका […]