‘माटोको अम्लीयकरण रोकौँ, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नारासहित आठौँ विश्व माटो दिवस–२०७८ मनाइएको छ । यो वर्ष माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा र काभ्रेको पनौती नगरपालिकाको संयुक्त आयोजनामा पनौतीमा विश्व...
काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या
माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष सम्बन्ध रहेको हुन्छ । यसै वास्तविकतालाई मध्यनजर राख्दै यस वर्षको विश्व माटो दिवस ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ आज सन् २०२२ को डिसेम्बर ५ का दिन मनाइयो । माटो […]
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि