बादी समुदायका युवतीहरूको पीडा : सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ

बादी समुदायका युवतीहरूले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमबार बादी समुदायका युवतीहरूले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले संविधानमा लेखिएका कुराहरू कागजमा मात्रै सीमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महसुस आफूले गरेको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहर

सम्बन्धित सामग्री

न्युयोर्कको ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही

न्युयोर्कको क्वीन्स ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही गरिएको छ । न्युयोर्कमा यौन व्यवसाय कानून विपरित हो । प्रहरीले क्वीन्समा छापा मार्दा पार्लरका नाममा यौन व्यवसाय संचालन गरिरहेका सात मसाज पार्लरहरू बन्द गराएको छ। क्वीन्सको रुजवेल्ट एभिन्यू आसपासमा रहेका यौन व्यवसायहरु बन्द गराएकोमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । एल्मस्र्ट र […]

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका- ७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी, (रिया वली भन्ने टिका कुमारी वली) रहेका छन् । विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र …

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका सात जना पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का, …

यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पर्यटक भिसामा नेपाल बोलाएर यौन व्यवसाय

काठमाडौं, फागुन २२ । पर्यटक भिसामा नेपाल आई ठमेलमा यौन धन्दा चलाएर बसेकी युगाण्डाका नागरिक नताशा (नाम परिवर्तन) लाई मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरो प्रहरी उपरिक्षक तथा प्रवक्ता कृष्ण प्रसाद पंगेनीले नताशाले संचालन गरेको यौन धन्दामा अन्य विदेशी नागरिक, नेपाली र होटलको संलग्नता छ छैन भन्ने विषयमा […]

मनोज पाण्डेको कर्तुतको पर्दाफास, देखाउने सुन्दरी प्रतियोगिता धन्दा यौन व्यवसाय

काठमाडौं, ३ असार । सुन्दरी प्रतियोगिता आयोजनाका नाममा मनोज पाण्डे भनिने मनोज जैशीले यौन व्यवसाय नै चलाएको खुलेको छ । उनीविरुद्ध बलात्कारको आरोप लगाएकी युवतीले आफूलाई यौन व्यवसायमा लगाएको बयान अभियोग पत्रमा भनेपछि यस्तो खुलासा भएको हो । पाण्डेले सुरुमा मोडलिङ्गमा लागेकी पीडित युवतीलाई सुन्दरी प्रतियोगिताको आयोजक भएको भन्दै फोटो सुटका लागि बोलाएको, सुन्दरी प्रतियोगिताको […]

यौन व्यवसायको ‘हब’ बन्दै चन्द्रनिगाहपुर

पूर्व–पश्चिम राजमार्गमै रहेको चन्द्रनिगाहपुरमा पछिल्लो समय यौन व्यवसाय बढ्दै गएको छ । स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा  चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन ।ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्ला

खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ

६ असोज, चितवन । खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको […]

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय चलाएको अभियोगमा ७ जना पक्राउ

ललितपुरमा  एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको  अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवालसमेत छन्  ।  पक्राउ पर्नेहरुमा ३ पुरुष र ४ महिला छन् । अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन