अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय चलाएको अभियोगमा ७ जना पक्राउ

ललितपुरमा  एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको  अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवालसमेत छन्  ।  पक्राउ पर्नेहरुमा ३ पुरुष र ४ महिला छन् । अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन

सम्बन्धित सामग्री

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ

ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ७ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगा...