काठमाडौं- निजी क्षेत्रले तत्काल १५०० मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को एक प्रतिनिधि मण्डलले ऊर्जा सचिव दिनेशकुमार घिमिरेसँग हिजाे (बिहीबार) भेट गरी तत्काल पीपीए खुलाउनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।
इप्पानले आज (शुक्रबार) जारी गरे...