काठमाडौँ- पाँच वर्षअघि स्पेनिस ला लिगा क्लब बार्सिलोना छाडेका ३८ वर्षीय डिफेन्डर डानी अल्भेस फेरि बार्सिलोना फर्किएका छन् । पाँच वर्षअघि इटालियन क्लब युभेन्टस गएका उनलाई बार्सिलोनाले फेरि अनुबन्ध गर्ने पक्का भएको हो । बार्सिलोना, युभेन्टस तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९ पटक लिग उपाधि जितेका अल्भेस जारी सिजनका लागि नै बार्सिलोना आउने भएका […]