रक्तचन्दन तेलको अवैध कारोबार गर्ने आठ पक्राउ

करिब दुई करोड रुपैयाँबराबरको रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गरेको अभियोगमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७, चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोट रासकोट नगरपालिका–८ घर भई...

सम्बन्धित सामग्री

१ सय ३० किलो रक्तचन्दनसहित १ जना पक्राउ

नवलपरासी पश्चिमबाट १ सय ३० किलो रक्तचन्दनसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरीका अनुसार रामग्राम नगरपालिका–८ लोसडामा लुकाएर राखिएको ८१ थान रक्तचन्दन आइतबार बरामद भएको हो ।

सत्र वर्षदेखि बन्द कोठामा थन्कियो रक्तचन्दन, अहोरात्र सुरक्षा दिदै दुई वन रक्षक

झापा, जेठ १२। सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन काठ जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन […]

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख …

१७ वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

झापा – सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय […]

‘पुष्पा स्टाइल’मै रक्तचन्दनको तस्करी गर्न खोजेपछि...

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’का संवाददेखि लिएर गीतहरू अहिले पनि ट्रेन्डिङमा छन् । मानिसहरू धेरैले नक्कल गरिरहेका पनि छन् ।  चलचित्र 'पुष्पा' गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । यो चलचित्रलाई दर्शकले धेरै माया गरेका छन् । यो फिल्मबाट प्रेरित एक व्यक्तिले रक्तचन्दन तस्करी गर्न गएका थिए, तर प्रहरीले भने उनलाई समात्यो । प्रहरीले रक्तचन्दन तस्करी गर्न खोज्ने यासिन इनायथुल्ला नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । मायासीन इनायथुल्ला कर्नाटक–आन्ध्र सीमानाबाट महाराष्ट्रतर्फ जाँदै गर्दा र...

अल्लु अर्जुनको सिको गर्दै रक्तचन्दन तस्कर गर्न खोज्दा भारतमा एकजना पक्राउ

तेलुगु फिल्म ‘पुष्पाः द राइज’को कथाको सिको गर्दै रक्त चन्दन तस्करी गरिरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भारतीय मिडियाले दाबी गरेको छ। उक्त फिल्ममा रक्त चन्दन तस्करको भूमिकामा देखिएका अल्लु अर्जुनबाट प्रेरित भएर यासिन इनायथुल्लालाई ट्रकमा रक्तचन्दन राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। इनायथुल्ला आफ्नो ट्रकमा रक्त चन्दन बोकेर कर्नाटक-आन्ध्र सीमाबाट महाराष्ट्रतर्फ…

तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

काठमाडौंको तिलगंगाबाट प्रहरीले रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए । उनका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।

पर्यटक बसमा रक्तचन्दन ल्याउने बसका मालिक पक्राउ

काठमाडौं : काठमाडौं-दिल्ली चल्ने पर्यटक बसमा अवैध रक्तचन्दन र भन्सार छली ल्याएका कपडाका धनी तथा बसका मालिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना४ख ४५१६ नम्बर बसका मालिक र अवैध कपडा धनी सर्लाही हरिवन- १० घर भई हाल काठमाडौं चाबहिल बस्ने नेत्रबहादुर रानामगर र उक्त बसमा ल्याएको रक्तचन्दनका धनी अमीर कुदि...

पर्यटक बसमा रक्तचन्दन तस्करीकाण्ड : बस धनी पक्राउ

गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने गर्ने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले सामान मालिक ४३ वर्षीय…