पर्यटक बसमा रक्तचन्दन ल्याउने बसका मालिक पक्राउ

काठमाडौं : काठमाडौं-दिल्ली चल्ने पर्यटक बसमा अवैध रक्तचन्दन र भन्सार छली ल्याएका कपडाका धनी तथा बसका मालिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना४ख ४५१६ नम्बर बसका मालिक र अवैध कपडा धनी सर्लाही हरिवन- १० घर भई हाल काठमाडौं चाबहिल बस्ने नेत्रबहादुर रानामगर र उक्त बसमा ल्याएको रक्तचन्दनका धनी अमीर कुदि...

सम्बन्धित सामग्री

११ केजी रक्तचन्दनका मालिक पक्राउ :: Pahilopost.com

काठमाडौं: गत मंगलवार बरामद भएको ११ किलो रक्तचन्दनका मालिकलार्इ प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट अाएको ना ४ ख ४५१६ नम्बरको बसबाट प्रहरीले  ११ केजी रक्तचन्दन बरामद गरेको थियो।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौं बस्ने ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्राउ गरेको हो। त्यस्तै बसमा रहेको राजस्व छली

पर्यटक बसमा रक्तचन्दन तस्करीकाण्ड : बस धनी पक्राउ

गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने गर्ने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले सामान मालिक ४३ वर्षीय…