प्रचण्ड चुनाव जित्नेमा यसकारण ढुक्क

काठमाडौं, ७ माघ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा घोषणा भएको चुनावको विपक्षमा उत्रिएका प्रचण्ड अचानक चुनावको प्रस्ताव लिएर निस्किए । कोरोना भाइरसको संक्रमण भई होम आइशोलेशनमा बसेका उनी निस्किएलगत्तै राजनीतिक तरंग ल्याउने गरी चुनावको प्रस्ताव लिएर आए । प्रचण्डले चुनावको प्रस्ताव गरेर ओलीलाई छटपटी बनाइदिएका छन् । सत्ता गठबन्धन मिलेर ओलीलाई निकै कमजोर पारिसकेका […]

सम्बन्धित सामग्री

चितवनबाट चुनाव जित्छु, अन्यत्र जाँदिन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक चितवनबाट चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्। चितवन छाडे डराएर हिँडेको सन्देश जाने भएकाले राष्ट्रिय सहमतिको सन्देश दिन पनि अन्यत्रबाट नलड्ने उनले...

चितवनबाटै चुनाव लडेर जित्छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट उम्मेदवार बन्ने स्पष्ट पारेका छन्। उनले त्यहीँबाटै  चुनाव जित्नेमा ढुक्क रहेको बताए। पोखरामा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रचण्डले  चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन्।  प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनु पर्‍यो भनिराख्नुभएको छ। सबैलाई धन्यवाद नै भन्न चाहन्छु

रेनु दाहालले चुनाव जित्नेमा प्रचण्ड ढुक्क, भरतपुर पुगेर दिए यस्तो अभिव्यक्ति

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् । कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता […]

भरतपुरको मेयर पाउनेमा प्रचण्ड ढुक्क !

५ वैशाख, काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार  विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगे । पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेका थिए । त्यहाँ उनले बैठकको केही सूचना पनि चूहाए । ६ महानगर र […]

ओलीले भने–ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड  र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रि...

पार्टीको सिट गुम्ने गरी चुनाव हुँदैन : प्रचण्ड

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गरे।