भरतपुरको मेयर पाउनेमा प्रचण्ड ढुक्क !

५ वैशाख, काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार  विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगे । पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेका थिए । त्यहाँ उनले बैठकको केही सूचना पनि चूहाए । ६ महानगर र […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको आश्वासन पछि ढुक्क भए बालेन

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवा

बालेन कसरी भए ‘बबाल उम्मेदवार’ ?

काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, ‘द गेम इज ओभर’ म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ । आफ्नो जितमा ढुक्क र ओभर कन्फीडेन्ट थिए उनी । काठमाडौंको मेयर भैसकेका र मूलधारको राजनीतिमा ‘स्थापित’ उनको आत्मविश्वास पलाउनु स्वभाविक पनि थियो । तर उनको उपर्युक्त घोषणालाई काठमाडाैं महानगरको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले नराम्ररी धक्का दिएको छ ।काठमाडाैं महानगरम

'धराने जनताले योपटक न्याय गर्नेमा ढुक्क छु'

सुनसरी : केही दिनदेखि सुनसरी, प्रदेश १ मा मात्रै होइन नेपालमा पनि चुलिएको मध्येको एक नाम हो हर्क साङपाङ।उनको चर्चाको कारण चाहिँ स्वतन्त्र रूपमा धरानको मेयरमा उम्मेदवारी दिनु हो। अनि अहिले जुन मात्रामा उनले जनताको विश्वास मतपेटिकामा पाएका छन्, त्यो निक्कै लोभलाग्दो छ।सामाजिक सञ्जाल, ‘फेसबुकमा’ धरानका समस्या निर्धक्क पोख्दै आएका उनी कहिले कुटिए त कहिले जेलसमेत परे। तर, धरानको समस्या केलाउन भने उनले छोडेनन्।तत्कालीन धरानका मेयर स्व. तारा सुब्बाको निधन भएपछि २०७६ सालमा भएको स्थानीय

मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु

काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छन् । उनले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिएकी थिइन् ।

मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु

काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छन् । उनले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिएकी थिइन् ।

‘काठमाडौंबासीले मलाई भोट दिने कुरामा ढुक्क छु’

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलबीच तालमेल र गठबन्धन गर्दै चुनावमा प्रचारप्रसारमा लागिरहेका छन्। कलाकारिता क्षेत्रमा ख्याति पाएका मदनदास श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका छन। कलाकारिताबाट राजनीतिक क्षेत्रमा आएका श्रेष्ठको चुनावी अभियान र निर्वाचनको तयारी र काठमाडौं महानगर बनाउने योजनाको विषयमा खबरहबका लागि लक्ष्मण फुयालले गनेको कुराकानीको […]

कम्युनिष्टकै मतले एमाले हराउने कांग्रेसको दाउ, विरासत जोगिनेमा एमाले ढुक्क

धरान उपमहागरपालिकाको मेयर बन्न २० उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ । स्वतन्त्र उम्मेदवारमध्ये सामाजिक अभियानमार्फत चिनिएका हर्कराज साम्पाङको उम्मेदवारीले बढी चर्चा पाएको छ ।

ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा, जित्नेमा दुवै ढुक्क

१२ वैशाख, ललितपुर । सत्ता गठबन्धनका तर्फबाट ललितपुर महागनरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले टिकट दिएपछि नितर्वमान मेयर महर्जनले फेरि उम्मेदवारी दिएका हुन् । उनले ०७४ को चुनावमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सामान्य मतान्तरले पराजित गरेका थिए । एमालेले पनि फेरि व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । अर्थात् यसपटक […]