दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको मात्र सुनुवाइ हुने

काठमाडौं, असोज २१ । सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द […]

सम्बन्धित सामग्री

प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहिबार सुनुवाइ

काठमाडौं। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। गत कात्तिकमा दरपीठ भएको यो मुद्दा शुक्रबारको एक आदेशसँगै सर्वोच्चमा दर्ता भएको हो। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९–डब्लुओ–९४७ नम्बरमा दर्ता गरेको हो। आगामी फागुन २५ गतेदेखि मुद्दाको सुनुवाइ अघि बढ्नेछ।

राष्ट्रपतिविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

न्यायाधीश फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ।नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको हो।...

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

सुनुवाइ अल्झाउन दर्ता भएको रिट खारेज

काठमाडौँ – संवैधानिक परिषद ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध परेको रिट निवेदनको सुनुवाइ अल्झाउन दायर भएको रिट निवेदन खारेज भएको छ। संवैधानिक इजलासले बुधबार अधिवक्ता दीपकविक्रम मिश्र र डा. गणेश रेग्मीले परस्पर विरोधी माग राख्दै दायर गरेको दुईवटा रिटलाई खारेज गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमेत सहभागी भएको संवैधानिक परिषदले अध्यादेशका आधारमा […]

सुनुवाइ विनै नियुक्त ५३ पदाधिकारीविरुद्धको रिट ‘हेर्दाहेर्दैै’मा

काठमाडौँ – संसदीय सुनुवाइ विनै १३ वटा संवैधानिक आयोगमा नियुक्त भएका ५३ जना पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै दायर भएका रिट निवेदहरुको प्रारम्भिक सुनुवाइ शुक्रबारदेखि सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीसँग सम्बन्धित ११ वटा रिट निवेदनको एक साथ सुनुवाइ भए पनि शुक्रबार […]

सर्वोच्चले कर्मचारी समायोजनसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ स्थगित गर्‍यो

काठमाडौँ । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । आज (बिहीबार)का लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढङ्गले समायोजन गरेको दाबी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई सङ्घमा नै राख्नू भनी अन्तरिम आदेश […]

ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् । रिट निवेदन

पेसी तोकिए पनि कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो ।यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : सैद्धान्तिक सुनुवाइ नै शुरु भएन

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ। उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’मा मङ्गलबारका लागि तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठनकै विषयमा प्रश्न उठाइएपछि सैद्धान्तिक छलफलमा प्रवेश हुन नपाएको हो। रासस

नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सुनुवाइ सुरु

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएकाे छ। वैशाख ९ गते दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ भइहरेको हो। निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु टिकाराम भट्टराई, गोविन्द बन्दिलगायतले बहस गरिरहेका छन्। नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमा सर्वोच्चले नेकपा एकता बदर गरेर