काठमाडौँ – संसदीय सुनुवाइ विनै १३ वटा संवैधानिक आयोगमा नियुक्त भएका ५३ जना पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै दायर भएका रिट निवेदहरुको प्रारम्भिक सुनुवाइ शुक्रबारदेखि सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीसँग सम्बन्धित ११ वटा रिट निवेदनको एक साथ सुनुवाइ भए पनि शुक्रबार […]