नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सुनुवाइ सुरु

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएकाे छ। वैशाख ९ गते दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ भइहरेको हो। निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु टिकाराम भट्टराई, गोविन्द बन्दिलगायतले बहस गरिरहेका छन्। नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमा सर्वोच्चले नेकपा एकता बदर गरेर

सम्बन्धित सामग्री

निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताको रिट 'हेर्न नभ्याइने'मा

काठमाडौं। निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट 'हेर्न नभ्याइने' मा परेको छ। आज न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। २७ जना सांसदको पद खारेज प्रक्रिया रोक्न र २०७५ जेठ २ अघिकै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन रिटमा अन्तरिम आदेश माग गरिएको छ।

माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुङ्गानाको बेन्चमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार सुनुवाइ हुने

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे …