प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्दा पनि संविधान थिचोमिचो भएको भन्ने टिप्पणीका कडा आलोचना गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत पाउने सम्भावना नरहेकाले समयमै नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेको बताउँदै यसमाथि गरिएका टिप्पणीहरुको प्रतिवाद गर्नुभएको हो । उहाँले भन्नुभयो जेठ १५ गते बजेट …