ओलीको प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी ?

काठमाडौं, २६ श्रावण । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणको विरोध गरेका छन्। शुक्रबार पुरूष परीक्षा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पक्राउ परेका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी किन लगाएको भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो? गृहमन्त्री र अर्थमन्त्रीको […]

सम्बन्धित सामग्री

गृहमन्त्रीलाई ओलीको प्रश्न : छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ?

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ  । मंगलबार प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले गृहमन्त्रीले […]

गृहमन्त्रीलाई ओलीको प्रश्न- आकाशमा चिल देखाएर यता के लुकाउन खोजिँदै छ ? (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले सबैको ध्यान अन्त मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।