चेकको आंशिक भुक्तानीको व्यवस्था

‘मैले मर्नुभन्दा ठिक्क अगाडि काटेको चेक चाहिँ बाउन्स होस्’ भनी प्रसिद्ध अमेरिकी लेखक तथा अर्बपति चक फिनेले ठट्यौलीमा भने । चेक बाउन्स हुनु कति गम्भीर विषय हो भन्ने कुरा उनको भनाइबाट पनि अनुमान लगाउन सकिन्छ । आजको अवस्थामा कठोर कानुनी व्यवस्थाका कारण आपूmले जारी गरेको चेक बाउन्स होस् भनी सायद कसैले पनि चाहँदैन ।तपाईंलाई कसैले […]

सम्बन्धित सामग्री

आंशिक शिक्षकका समस्या

त्रिभुवन विश्वविद्यालयले शिक्षक पद पूर्तिमा आंशिक शिक्षकको पनि व्यवस्था गर्ने गरेको छ । आंशिक शिक्षक भनेका ज्यालादारीमा काम गर्ने मजदुरजस्तै हुन् । काम गरेको दिनको ज्याला आउँछ, नगरेको दिन हात खाली । मजदुरलाई त कुनै कम्पनीमा काम गरेको ६ महिनापछि करारमा लानुपर्ने नियम छ भने शिक्षकलाई किन करारमा लानु नपर्ने ? आंशिक शिक्षकको यो माग जायज पनि छ ।

आंशिक राहत

वीरगन्ज– राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा निर्देशिका प्रति मधेश प्रदेशका उद्योगी–व्यावसायीले आंशिक सन्तुष्टि जनाएका छन् । केन्द्रीय बैंकले मार्गदर्शन संशोधन गर्दै ऋणीलाई थप कर्जा व्यवस्था गरे पनि निजी क्षेत्र पूर्ण रुपमा सन्तुष्ट हुन सकेको छैन । केन्द्रीय बैंकले औचित्य र आवश्यकताका आधारमा पटक–पटक चालु पुँजी कर्जा लिन पाउने व्यवस्था गर्नुका साथै २५ प्रतिशतबाट […]

मानसरोवर बहुमुखी क्याम्पसमा नियमित पठनपाठन सुरु

सिमकोट – जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा पठनपाठन सुरु भएको छ। क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन सुरु गरिएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीका अनुसार पाँच जना आंशिक प्रध्यापकको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाइ सुरु भएको हो। ०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको सामुदायिक क्याम्पस भएका कारण […]

चुनाव हैन, व्यवस्था फेरौं !

समकालीन संसदीय राजनीतिक व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । यसले मात्र समकालीन विश्व एवं घरेलु राजनीतिको समाधान दिन सक्दछ । पुरातन विचार, व्यवस्था र नेतृत्वका विकल्पमा नूतन विचार, व्यवस्था र नेतृत्व आजको आवश्यकता हो । त्यसैले आउनुस्, समवेत स्वरमा भनौं– चुनाव हैन, व्यवस्था फेरौं ! एकाध मान्छेको हैन, देशको मुहार हेरौं ।

करार नियुक्ति त्रिविका आंशिक शिक्षकको अधिकार हो

विद्यमान कानुनी व्यवस्था र स्वयम् विश्वविद्यालयकै आफ्नै विगतका अभ्यासलाई समेत बेवास्ता गर्दै विश्वविद्यालयबाट सम्बन्धित विभाग र क्याम्पसमा करार दरबन्दी उपलब्ध गराउन र अझै पनि विश्वविद्यालय प्रशासनले विभिन्न बहानाबाजी गर्नु केवल विडम्बना मात्र हो।

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

काठमाडौं, जेठ २०। त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपैयाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपैयाँ दिने उल्लेख […]

काठमाडौंमा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन

२० फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पू‌‌र्णरूपमा हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ । गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य […]

त्रिविका आंशिक शिक्षकलाई स्थायीमा लड्न उमेर हद नलाग्ने

काठमाडौं, मंसिर १६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मातहतका आंगिक क्याम्पस र निकायमा एक वर्ष वा त्यसभन्दा बढी अवधि लगातार सेवा गरेका आंशिक शिक्षकलाई स्थायी प्रक्रियामा जान सक्ने व्यवस्था गरेको छ। मंगलबार त्रिवि सभाले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी ऐन,२०५० को परिच्छेद २ को नियम ७ (क) संशोधन गरी आंशिक शिक्षकका लागि नयाँ व्यवस्था गरेको हो। […]

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। कांग्रेसको शिक्षा विभागले आज विज्ञप्ति जारी गर्दै कांग्रेसको नेतृत्वको विगतको सरकारले स्वीकृत गरेको एक हजार ४२० दरबन्दी कार्यान्वयनमा लगेर आंशिक प्राध्यापकहरूको माग पूरा गर्न माग गरेको हो। कांग्रेसले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक र उच्च शिक्षामा अध्यापन गराउने प्राध्यापकहरूलाई कोभिड खोपको व्यवस्था गर्न भनेको छ।

आंशिक रूपमा फुकुवा भयो शिक्षक सरुवा, यस्ता छन् शर्तहरू

करीब ३ महिनादेखि रोकिएको शिक्षक सरुवा निश्चित शर्त तथा मापदण्ड पूरा गरी गर्न सकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विभिन्न शर्तहरूको अधीनमा रही शिक्षक सरुवा गर्न सकिने गरी आंशिक रूपमा फुकुवा गरेको हो । यसका लागि केन्द्रले ६ वटा शर्त तोकेको छ । 'एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सकिने,' व्यवस्था गरिएको केन्द्रले सम्बन्धित कार्यालयहरूलाई गरेको परिपत्रमा उल्लेख छ ।  हेर्नुहोस्...