मानसरोवर बहुमुखी क्याम्पसमा नियमित पठनपाठन सुरु

सिमकोट – जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा पठनपाठन सुरु भएको छ। क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन सुरु गरिएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीका अनुसार पाँच जना आंशिक प्रध्यापकको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाइ सुरु भएको हो। ०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको सामुदायिक क्याम्पस भएका कारण […]

सम्बन्धित सामग्री

हुम्लाबाटै स्नातकोत्तर तहको परीक्षा

सिमकोट – हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसबाट ४० जना परीक्षार्थीले स्नातकोत्तर तहको परीक्षा दिएका छन्। परीक्षा कताबाट दिने द्विविधा भइरहेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले जिल्लामै परीक्षा सञ्चालन गर्न पाउने अनुमति दिँदा यस पटकको परीक्षा हुम्लामै दिन पाएका हुन्। यसै शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको सामुदायिक मानसरोवर बहुमुखी क्याम्पसको स्नाकोत्तर (एमएड) मा अध्ययनरत विद्यार्थीले जिल्लाबाट परीक्षा […]

मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु

जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।