त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

काठमाडौं, जेठ २०। त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपैयाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपैयाँ दिने उल्लेख […]

सम्बन्धित सामग्री

दुई हजार आंशिक प्राध्यापक : त्रिविको टाउको दुखाइ

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि समस्याको रुपमा देखिंदै आएको विषयमध्ये एक हो, आंशिक प्राध्यापकहरुको दरबन्दी । आंशिक प्राध्यापकहरुले कामको आधारमा मासिक तलब पाउनुपर्ने माग पटक–पटक राख्दै आएका छन् । पछिल्लो समय त्रिविमा निरन्तर आन्दोलन गर्नेमध्ये आंशिक प्राध्यापकहरु पनि पर्छन् । आंशिक प्राध्यापकहरुले २०६३ सालयता करार दरबन्दीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आइरहेका […]