टाइटल ४२ को म्याद आज राती सकिँदै, अब अमेरिकाको सीमामा के हुन्छ?

महामारीकालिन सार्वजनिक स्वास्थ्य प्रतिबन्धको म्याद सकिन अब केही घण्टा बाँकी छ । यो सँगै धेरै वर्षको अमेरिकी अध्यागमन नीतिमा उल्लेखनीय परिवर्तन हुनेछ । साथै अमेरिका र मेक्सिको सीमा नजिकै हजारौं आप्रवासी समुहको अराजकता फैलिने अनुमान समेत गरिएको छ । कोरोना महामारीको शुरुवातको समयमा जारी गरिएको टाइटल ४२ ले अधिकारीहरूलाई अमेरिकी सिमानामा विना भिसा आएका आप्रवासीहरूलाई […]

सम्बन्धित सामग्री

अमेरिकी सीमा योजनाले आधारभूत मानव अधिकारलाई कमजोर पार्ने खतरा : राष्ट्रसङ्घ

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताएका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भने, “व्यक्तिको

अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन

मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ ।‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले दक्षिणी सीमामा पर्खिरहे...

विना भिसा अमेरिका छिर्न खोज्नेको लर्कोपछि टेक्सासको सिमाक्षेत्रमा संकटकाल घोषणा

टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो । एल पासोका मेयर ओस्कर लीजरले मेक्सिकोसँगको अमेरिकाको सीमामा रहेको सहरलाई डिसेम्बर २१ मा टाइटल ४२ समाप्त भएपछि आवश्यक हुने अपेक्षा गरिएका थप स्रोतहरू प्रयोग गर्न अनुमति […]