बिक्री हुन छाडे माटाका भाँडा

बागलुङ, १७ जेठ । बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गरे । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसायनै छोडे । उनले भने,“अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, […]

सम्बन्धित सामग्री

माटोका भाँडा नबिक्दा पेसा संकटमा

भालुवाङ – कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो। कुमाल समुदायको मुख्य आम्दानीको स्रोत नै यही थियो। दाङ गढवाका कुमाल समुदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे। अहिले त्यस्तो समय छैन। माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन्। बजारमा आक्कलझुक्कल […]

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

काठमाडौँ- कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समुदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समुदायका मानिसहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित […]

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

काठमाडौँ,२५ मँसिर । कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाडालाई प्लास्टिकका आयातित भाँडाले […]

माटो किन्नुपर्दा कुमालको आम्दानी घट्यो, नेता जनप्रतिनिधिले पेसाप्रति दिएनन् चासो

वीरगञ्ज – छठ पर्वमा पूजा गर्न माटोले बनेका सामान चाहिने भएकाले माटाका भाँडा धमाधम बिक्री भइरहेको छ। छठ ब्रतालु तथा उनीहरूका आफन्त पनि बजारमा माटोले बनेको खपरी, ढकना, हात्ती, चौमुखलगायत छठ पूजाको सामग्री खरिद गरिरहेकाले बिक्री बढेको छ। छठ सुरु भएसँगै पर्सा, बारामा अहिले छठ पूजामा प्रयोग हुने माटोले बनेको दियो, हात्ती, चौमुख, ढकना, खपरी, […]

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्याे

धनुषा - छठ पर्व नजिकिएसँगै माटोका भाँडाको माग बढेको छ ।  सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोका भाँडाको कारोबार बढेको हो । धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, बटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, शहीदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभइ दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्य...

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

धनुषा : छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ।सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो। धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन्।सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्र

माटाका भाँडाको व्यापार बढ्यो

सर्लाही : तिहार नजिकिएसँगै सर्लाहीका हाटबजारमा माटाका भाँडाको व्यापार बढेको छ।जिल्लाको बरहथवा, लालबन्दी, नवलपुर, हरिवन, हरिपुर, मलङ्गवा, बयलवास, गोडैतालगायतका हाट बजारमा तिहारमा प्रयोग हुने माटाका भाँडाको व्यापारमा उल्लेख्य वृद्धि भएको हो। ग्रामीण भेगमा लाग्ने हाटबजारमा समेत माटाका भाँडा बिक्रीका लागि राखेको देखिन्छ।तराई क्षेत्रमा कुम्हार, लोहार, अग्रहरी, गुप्ता, पण्डितलगायत समुदायले उत्पादन गरी बिक्री वितरण गर्ने गरेका छन्। तिहारमा माटोबाट बनाइएको घैँटो, दियो, कलशलगायत भाँडाको राम्रो व्याप

पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

हटियामा माटाका भाँडा बिक्री गर्दै व्यापारी

दीपवली तथा छठ नजिकिंदै गर्दा महोत्तरीको सदरमुकाम जलेश्वरस्थित हटियामा माटाका भाँडा बिक्री गर्दै व्यापारी । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

तिहारका लागि धमाधम बन्दैछ माटाको पाला (फोटो फिचर)

९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ । त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् । तिहार नजिकिने बेलामा माटाको पालाको […]