भालुवाङ – कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो। कुमाल समुदायको मुख्य आम्दानीको स्रोत नै यही थियो। दाङ गढवाका कुमाल समुदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे। अहिले त्यस्तो समय छैन। माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन्। बजारमा आक्कलझुक्कल […]