काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा वा सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरको राष्ट्रपति बन्ने इच्छा सम्बन्धी सबै हल्लाहरूलाई निराधार र अनुमानात्मक भनेर कडाइका साथ अस्वीकार गरेका छन् । अंग्रेजी दैनिक ’द न्युज’ को रिपोर्ट अनुसार, विशेष कुराकानीमा प्रधानमन्त्रीले स्पष्ट भनेका छन्– फिल्ड मार्शल असीम मुनीरले कहिल्यै राष्ट्रपति बन्ने इच्छा व्यक्त […]