काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नं २ ले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्तो आग्रह गरेका हुन् । ‘देशमा केही भएन, हुँदैन भनेर गलत […]