युवालाई सिंहको आग्रह: देशमा केही भएको छैन भन्ने भाष्य गलत छ, लहलहैमा नलागौँ

उपप्रधानमन्त्री सिंहले विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा  युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुने बताए।