नेपालले मार्च २४ मा थाइल्याण्डसँग मैत्रिपूर्ण खेल खेल्ने
काठमाडौँ। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मार्च २४ मा थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दोस्रो मैत्रिपूर्ण खेल थाइल्याण्डको स्थानीय क्लब चोनाबुरी फुटबल क्लबसँग हुनेछ।
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ को छनोटको प्रारम्भिक चरणको तयारी गरिरहेको छ। उक्त तयारीका लागि नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेशका लागि लाओससँग होम एन्ड अवेका आधारमा प्लेअफ खेल्दै छ। यदि नेपालले दोस्रो चरणमा स्थान बनाएमा युएई, बहराइन तथा यमन […]
काठमाडौँ– १९औँ एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो […]
यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ। कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे।...
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो।कम्बोडियासँगको मैत्रपिूर्ण खेल १–० गोलले जितेर बंगलादेशले नेपालसँग खेल्न लागेको हो।खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ।
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल बिहीबार हुँदैछ। यो खेल दशरथ रंगशालामा हुने छ। खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ। यी दुई टोलीबीच दुई वटा मैत्रिपूर्ण खेल हुँदै छन्। दोस्रो खेल आइतबार हुने छ। खेल साँझ ५ बजे सुरु हुने […]
नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ । जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल र भारतबीच दशरथ रंगशालामा आज साँझ पाँच बजेर ३० मिनेट जाँदा मैत्रिपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टुबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतबाहेक बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागि
काठमाडौँ – नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ। खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा दर्शकको उपस्थिति हुने जानकारी दिइएको हो । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट देखाउने ५१ सय दर्शक रंगशाला […]