नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै

काठमाडौँ– १९औँ एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो […]

सम्बन्धित सामग्री

बंगलादेशसँगको सिरिज जितेर फर्कियो महिला फुटबल टिम

१ साउन, काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ । १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो […]

नेपाली महिला फुटबल टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै - NepaliPatra

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ मा सुरु हुनेछ। चीनमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई […]

आज नेपाली महिला फुटबल टोली भियतनामसँग भिड्दै

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । फिफा वरीयतामा आफू भन्दामाथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल […]

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा गोलविहीन बन्न पुगे। खेलको शुरुमा बंगलादेशले दबाब बनाउँदै राम्रो खल प्रस्तुत गरेको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई…

गोलरहित बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न…

मैत्रीपूर्ण फुटबलमा महिला टोलीले बङ्गलादेशको सामना गर्दै

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला फुटबल टोलीले बङ्गलादेशको सामना गर्दैछ । नेपाली महिला फुटबल टोली हाल एएफसी फुटबल एशिया कप २०२२ को छनोटको तयारी स्वरुप बङ्गलादेश विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाल र बङ्गलादेशबीचको खेल साँझ पाँच बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ । दुबै राष्ट्रले खेल प्रतिस्पर्धी हुने जनाएको छ । बङ्गलादेशको फुटबल टोलिका प्रशिक्षक चोटोनले टोलिका अधिकांश सदस्य १६ देखि १८ वर्ष उमेर समूहको रहेको र एक अर्कासँग राम्ररी घुलमिल गर्ने भएकोले एएफसी प्रतियोगिताको तयारीका लागि उपयुक्त हुने बताउनुभयो । उहाँले नेपाल अत्यन्तै सशक्त टोली रहेकोले खेल स्पर्धात्मक हुने अपेक्षा गरेको बताउनुभयो ।