नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ ।  जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । 

सम्बन्धित सामग्री

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ।...

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

काठमाण्डाै - १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ । हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का ...

साफ च्याम्पियनसिप, पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेल पहिलो हाफ गोलरहित बराबरी भएको छ।आज बेलुकी नेपाली समय अनुसार पौने ९ बजे सुरु भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुबै टिमले गोल गर्न सकेनन्। आजको खेलमा नेपालले अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्टलाई सुरुवाती ११ मा राखेको छैन।यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्। अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकाले भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्।मिडफिल्डर पुजन उपरक

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा नेपाललाई […]

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ सकिएको छ। माल्दिभ्समा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास गरेपनि सफल…

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ । भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १/१ गोलको बराबरी र दोस्रो...

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

नेपाल भर्सेस भारत : दोस्रो मैत्रीपूर्ण खेलमा यस्तो छ प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ। बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्।…

दशरथ रंगशालामा नेपाल भर्सेज भारत (तस्बिरहरु)

काठमाडौँ– भारतविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। कोरोना महामारीका बीच रंगशालामा दर्शकको समेत उपस्थित रहेको थियो। […]