काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माणको प्रक्रिया सुरु भएपछि नेपालसँगको सम्बन्धले नयाँ र बहुआयामिक उचाइ प्राप्त गरेको बताएका छन् । चीन भ्रमणमा रहेका खनालले विश्व सभ्यता संवादमा प्रमुख वक्ताको सम्बोधन गर्दै चीन निकटतम छिमेकी मात्र होइन, घनिष्ठतम मित्र बनेको बताएका हुन् । उनले भने, ‘हामी […]