अजरबैजानबाट कोकिन बोकेर आएका पुरूष त्रिभुवन विमानस्थलमा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक लागुऔषध कोकिनसहित पक्राउ परेका छन्।