काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका कृषि उपज उत्पादन बढाउन प्रवाह हुने कर्जामा सहजी करण गर्ने भएको छ । राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्दै नार्कले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन […]