काठमाडौं : काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड अनुदान दिएको छ। यसअघि नै दुई चरणमा पाँच करोड पचास लाख रुपैयाँ अनुदान दिएको महानगरपालिकाले योपटक थप पाँच करोड दिएको हो।
बागमती प्रदेशका प्रदेश सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमण्डप पुनर्निर्माण समितिलाई महानगरका प्रमुख विद्यासुन्दर शाक्यले...