एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

१ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । […]

सम्बन्धित सामग्री

एमालेमा तरङ्गः बस्दै स्थायी कमिटी र संसदीय दलको बैठक

मंगलबार नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको हो ।  सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् ।

एमालेमा तरङ्गः बस्दै स्थायी कमिटी र संसदीय दलको बैठक

मंगलबार नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको हो ।  सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् ।

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । स्थायी कमिटी बैठक बिहान ११ बजेतुलसीलाल स्मृति भवनमा र संसदीय दलको बैठक आज दिउसो ३ बजे बानेश्वरमा बस्ने जनाइएको छ । सरकारले संसद अधिवेशन अन्त्य गरेलगत्तै ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको छलफलले […]

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।   सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् । सोमबार बेलुकी स्थायी कमिटीका...

ओलीले डाके एमाले स्थायी कमिटी र संसदीय दलको बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैछ। सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाएको एमालेले पार्टी भित्रको विवादबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो।

एमाले संसदीय दलको बैठक जारी (फोटोफिचर)

काठमाडौं, १ साउन । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता केपी शर्मा ओलीले परिवर्तित राजनीतिक अवस्थाको बारेमा ब्रिफिङ गरिरहेका छन् । यसअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले पार्टी पँक्ति वर्तमान सरकारको विपक्षमा उभिने निर्णय गरेको थियो । – तस्विर […]

नेकपा एमालेको स्थायी कमिटी आज, संसदीय दलको बैठक पनि बस्दै

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्थायी कमिटी बैठक बोलाएका छन्।  आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो।अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। १० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। स्थायी कमिटी बैठकपछि त

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक बस्ने तयारी

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे आठ बजेका लागि बोलाइएको हो । बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय […]

एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ । बैठक मध्याह्न साढे १२ बजे बस्ने खबर आएको प्रदेशसभा सदस्य अमरबहादुर साउदले जानकारी दिए । “संसदीय दलका नेताले बैठक बस्ने भनेर फोन गर्नुभएको छ । एजेन्डाबारे जानकारी छैन,” उनले बाह्रखरीसँग भने । हिजो बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले...