काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् । सोमबार बेलुकी स्थायी कमिटीका...