काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दै छ । बैठक मध्याह्न साढे १२ बजे बस्ने खबर आएको प्रदेशसभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।
“संसदीय दलका नेताले बैठक बस्ने भनेर फोन गर्नुभएको छ । एजेन्डाबारे जानकारी छैन,” उनले बाह्रखरीसँग भने ।
हिजो बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले...