तीनकुनेको पुलमा साढे ३ करोड खेर गयो, तीन वर्षअघि बन्नुपर्ने पुल बनाउन नयाँ ठेक्का

२३ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल बनाउन नयाँ ठेक्का लाग्ने भएको छ । बन्दा बन्दै करिब चार वर्षदेखि अलपत्र परेको पुल बनाउन सडक विभाग अन्तरगतको काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाउन लागेको हो । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । २१ करोडमा ठेक्का लागेको पुलमाकरिब साढे ३ करोड खर्च भएपछि निर्माणमा […]

सम्बन्धित सामग्री

ठेक्का लागेको १२ वर्षपछि दैलेख र अछाम जोड्ने पक्की पुल बन्दै

दैलेख र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । २०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो । १३ करोड...

ठेक्का लिएको सात वर्षसम्म पनि भेरी नदीमा पुल बनेन

ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि …

पुल ठेक्का लिँदै, अलपत्र छोड्दै ठेकेदार

जुनीचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ जोड्ने कालेखोलामा पुल निर्माणमा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । गत चैतदेखि नै पुल निर्माण गर्ने भनेको ठेकेदारले पुसको अन्तिम हुँदासम्म कामको सुरुवात गरेको छैन । जय बागेश्वरी बाँके नेपालगन्जले १८ चैत २०७८ मा पुल निर्माणको ठेक्का लिएको थियो । उक्त कम्पनीले आठ […]

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।...

नारायणी नदीमाथि चार लेनको पुल बनाउन ठेक्का खुल्दै

३ असार, चितवन । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमाथि चार लेनको पुल बनाउने गरी ठेक्का खोल्ने तयारी गरिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नारायणी नदी माथि चार लेनको पुल डिजाइन एण्ड विल्डका आधारमा बनाउन टेण्डर गर्ने प्रकृयामा रहेको जानकारी दिए । चितवनमा भरतपुर महानगरपालिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भाग लिन आाएका महानिर्देशक […]

पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु - मुख्यमन्त्री राई

सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्...

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को […]