३ असार, चितवन । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमाथि चार लेनको पुल बनाउने गरी ठेक्का खोल्ने तयारी गरिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नारायणी नदी माथि चार लेनको पुल डिजाइन एण्ड विल्डका आधारमा बनाउन टेण्डर गर्ने प्रकृयामा रहेको जानकारी दिए । चितवनमा भरतपुर महानगरपालिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भाग लिन आाएका महानिर्देशक […]