काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारती व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
विश्वभर लगानी गरिरहेका भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै प्रश्न गरे, ‘भारतीय लगानीकर्ताहरुले विश्वभर लगानी गरिरहेका