काठमाडौँबाट दाङ हिडेका टेकबहादुर केसी ज्यान धरापमा राखेर हिड्नुपरेको बाध्यता रहेको बताउँछन्। यात्रा जोखिम छ। भर्खर मुग्लिन पार गरेर आइयो। अब फेरि बुटवल–नारायणगढ सडकको अवस्था पनि उस्तै छ, मंगलबार दिउँसो १ बजे गैडाकोटमा निस्किएका केसीले भने, ‘यतिखेर बुटवल प...