डा केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने वीरगंजका चिकित्सकहरुको चेतावनी

वीरगंज : वीरगंजका चिकित्सकहरुले शुक्रवारदेखि आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। प्राध्यापक डा गोविन्द केसीको मागको समर्थन गर्दै आन्दोलित भएका वीरगंजका चिकित्सकहरुले उनको माग यथाशिघ्र सम्बोधन गरी अनशन तोडाउन सरकारलाई आग्रह गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजमा आबद्ध करिब साढे ३ सय डाक्टरहरुले

सम्बन्धित सामग्री

तलब भत्ता नपाएपछि हरिपुर्वाका कर्मचारीद्वारा सेवा ठप्प पार्ने चेतावनी

सर्लाहीको हरिपुर्वा नगरपालिका मातहतका कर्मचारीहरुले अनिश्चितकालका लागि सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। तलव भत्ता नपाएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्तीमार्फत् सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्। चालु आर्थिक वर्षको लागि नगर...

धनगढीमा स्वास्थ्यका कर्मचारी आन्दोलित, भोलिदेखि सबै सेवा ठप्प पार्ने चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीलाई उपमहानगरले हाजिरी गर्न नदिएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्। शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू भनेर पत्र पठाए पनि नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै […]

संघर्ष समितिको चेतावनी : 'कारबाही नगरे स्वास्थ्य सेवा बन्द गर्छौं'

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्

स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन थाल्ने विपीका चिकित्सकको चेतावनी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।