पाकिस्तानमा अस्पतालमाथि आक्रमण गर्ने दोषीमाथि कारबाहीको माग, सेवा ठप्प गर्ने चिकित्सकहरूको चेतावनी
पाकिस्तानको पेशावरस्थित अस्पतालमा आक्रमण भएपछि चिकित्सक समूहले सबै सेवा ठप्प गर्ने चेतावनी दिएका छन्। पाकिस्तानको पेशावरस्थित एक कोभिड १९ विशेष अस्पतालमा आक्रमण भएपछि चिकित्सक समुदायले सेवा ठप्प गर्ने सरकारलाई चेतावनी दिएको हो।