१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ ।
तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता …