काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पाचौँ विकेट गुमाएको छ । खेलको ९ ओभर ३ बलमा पोखराका शकिब अल हसन आउट भए । कप्तान रोहित पौडेलको बलमा […]