अवैध अफगानी आप्रवासीलाई पाकिस्तानी सीमाबाट स्वदेश फर्काउँदै अमेरिका

राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिकाले अवैध अफगानी आप्रवासीलाई पाकिस्तानी सीमबाट अफगानिस्तान पठाउने भएको छ । न्यु योर्क टाइम्सका अनुसार यसरी पठाउनेमा १५० जना छन् ।