विकासको बाधक भ्रष्टाचार

भ्रष्टाचार हाम्रो सन्दर्भमा ठूलो समस्या बन्दै गएको छ । भ्रष्टाचारकै कारण हाम्रा विकासको गति पछि धकेलिएको देखिन्छ । जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन तबसम्म जनताले अपेक्षा गरेअनुरूप विकासका कार्यहरू हुन सक्तैनन् । सुशासन कायम गर्नका लागि पनि भ्रष्टाचारको अन्त्य अनिवार्य सर्त हुन आउँछ । हरेक सरकारले भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्घता जनाउँछन्, तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुनुको साटो झनै भ्रष्टाचार मौलाउँदै गएको पाइन्छ । देशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि विभिन्न निकायहरू र संवैधानिक अंगको व्यवस्था पनि नगरिएको भने होइन । ‘जो रक्षक उही भक्षक’ भनेझैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त भ्रष्टाचारमा लिप्त हुन्छन् ।

सम्बन्धित सामग्री

भ्रष्टाचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक : गृहमन्त्री श्रेष्ठ

महोत्तरी– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मूल आधार बनाएर सरकारले काम गरेको बताए । भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरूपमा नतिजासमेत देखाइरहेको […]

युवा पलायन समृद्धिको बाधक

भ्रष्टाचार एउटा सामाजिक चुनौती बनेको छ । यो साझा समस्याका रूपमा अघि बढेको छ । नेपालको संविधानमा भ्रष्टाचारविरुद्धको व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठनसम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकार’bout व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम कुनै पनि […] The post युवा पलायन समृद्धिको बाधक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार देश विकासको बाधक हो : नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो । गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी …

भ्रष्टाचार र कुशासनविरुद्ध निर्भिकतापूर्वक अगाडि बढ्छौंः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासन समृद्धिको बाधक बनेको बताएका छन् । आज (मंगलबार) को संसदीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र कुशासनकाविरुद्धमा सरकार दृढता र निर्भिकतापूर्वक अगाडि बढ्ने उनको भनाई छ । ‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक ठानेका छौं भ्रष्टाचार र कुशासनलाई । यसलाई समाधान गर्न हामीले […]

भ्रष्टाचार फेहरिस्तको ऐनामा आगामी शासनको तस्वीर

विकासको मूल बाधक भ्रष्टाचार नै हो भन्नेमा दुईमत नहोला। सामान्य रूपमा गैरकानुनी रूपमा प्रदान गरिएको सेवाका लागि कुनै न कुनै प्रकारको लेनदेन कार्य नै भ्रष्टाचार हो। त्यसको माध्यम पैसाको लेनदेन, पद र अधिकारको दुरूपयोग हुनसक्छ, अर्थात् कानुनी अधिकारको अतिक्रमण भन्न सकिन्छ। नेपालमा भ्रष्टाचार ऐन लिखित भएतापनि अलिखित रूपमा भ्रष्टाचारका नियमहरू व्यावहारिक रूपमा संस्थागत गरिएको छ […]

भ्रष्टाचार अन्त्य पुकार बमजस्तै युवाबाट सम्भव छ : राजेश हमाल

काठमाडौँ – महानायक राजेश हमालले भ्रष्टाचार नेपालको समुन्नतिको मुख्य बाधक भएको बताएका छन् । शुभेक्षा लिन पुगेका काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाँउमा नयाँ पुस्ता पुग्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका बमले विचारमा स्पष्ट र नियतमा सफा […]

भ्रष्टाचार विकासको बाधक : डा.भण्डारी

नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनु भएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।

लोकतन्त्रको आवरणमा लुटतन्त्र

विश्वव्यापी जिम्मेवार संस्थाको हैसियतले जिम्मेवार भूमिका निर्वाह गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार व्याप्त देशहरूलाई भ्रष्टाचार समृद्धिको बाधक हो, त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल भन्ने सन्देश दिन यस्तो सूचकांक निकाले...

देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्छ : डा सिके राउत

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् ।   सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए । उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जन...

देश विकासका लागि तत्काल भ्रष्टाचार रोक्नुपर्छ : सिके राउत

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगर समिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए ।उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको समेत बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप