काठमाडौँ – महानायक राजेश हमालले भ्रष्टाचार नेपालको समुन्नतिको मुख्य बाधक भएको बताएका छन् । शुभेक्षा लिन पुगेका काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमसँग कुरा गर्दै हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाँउमा नयाँ पुस्ता पुग्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका बमले विचारमा स्पष्ट र नियतमा सफा […]