काठमाडौं, २ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासन समृद्धिको बाधक बनेको बताएका छन् । आज (मंगलबार) को संसदीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र कुशासनकाविरुद्धमा सरकार दृढता र निर्भिकतापूर्वक अगाडि बढ्ने उनको भनाई छ । ‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक ठानेका छौं भ्रष्टाचार र कुशासनलाई । यसलाई समाधान गर्न हामीले […]