दुर्घटना राेक्न ट्राफिक प्रहरीकाे सक्रियता

मकवानपुर । बढ्दो सवारी तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले अभियान सुरु गर्ने भएको छ । मकवानपुरको रातोमाटेदेखि बाराको पथलैयासम्मको सडक खण्डमा हुने अत्यधिक सवारी दुर्घटनामा मानवीय क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले छलफल गरेको हो । कार्यक्रममा सरोकारवालासँग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले रातोमाटे—पथलैया […]

सम्बन्धित सामग्री

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी झापाले सक्रियता बढाउँदै

जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढाउँदै लगेको छ।

ट्राफिक सक्रियता बढेसँगै राजस्व सङ्कलनमा वृद्धि

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिताराम ओझाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ट्राफिक कारबाहीमा एक करोड एक लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्जमा पार्किङ व्यवस्थित बनाउन सरोकारवालाकाे सक्रियता

वीरगञ्ज – वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् । वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् । व्यवस्थापनका लागि वीरगञ्ज क्षेत्रका विभिन्न स्थानलाई […]

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता

चिसो मौसम सुरु भएसँगै तराईका जिल्लामा बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ।

ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता

दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मानवीय तथा यान्त्रिक चेकजाँच थालेको छ। नेपाल प्रहरी...

तान्जानियामा १८ हजारभन्दा बढी चालक पक्राउ

तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढी चालकलाई पक्राउ गरिएको दावी गरेका छन् । ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।  तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४१० जनालाई पक्राउ गरेको हो । उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो । तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ । त

ट्राफिक प्रहरीको सक्रियता : दुई हप्तामै फेला परे चोरिएका २७ मोटरसाइकल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ…

तीन घण्टामा ४५ हजार राजश्व

सुर्खेत । पछिल्लो समय  कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । बढ्दो सवारी चाप र साँघुरो, धुलाम्मे सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । तर, ट्राफिक प्रहरी घटनाहरु घट्न नदिन सक्रिय  भएको छ ।सवारी–साधनलाई नियमन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । शुक्रबार ट्राफिक प्रहरीले तीन घण्टामा मात्रै ४५ नियमविपरीत सवारी–साधनबाट राजश्व संकलन गरेको छ  । मापदण्डविपरीत सञ्चालन भएका २८ वटा सवारी–साधनलाई कार्बाही गर्दा सो रा

दुर्घटना न्यूनीकरण गर्न झापा ट्राफिक प्रहरीको ‘विशेष अभियान’

सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो।