वीरगञ्जमा पार्किङ व्यवस्थित बनाउन सरोकारवालाकाे सक्रियता

वीरगञ्ज – वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् । वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् । व्यवस्थापनका लागि वीरगञ्ज क्षेत्रका विभिन्न स्थानलाई […]

सम्बन्धित सामग्री

स्याङ्जामा सवारीसाधनको पार्किङ व्यवस्थित बनाइँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा अटो रिक्साको भाडादर निर्धारण गरिएको छ । वालिङ नगरपालिकाभित्रका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्न सकिने निणर्य भएको हो । यस्तै वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरिएको छ । नगरप्रमुख कृष्ण खाँण, ट्राफिक प्रहरी, जीप तथा अटो व्यवसायी तथा उद्योग वाणिज्य […]

ललितपुरमा समानान्तर पार्किङ सुरु

ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबारदेखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा यो नियम लागू गरिएको हो । यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले...

पार्किङ व्यवस्थित बनाउने तयारीमा लाग्यो इलाम नगरपालिका

इलाम । व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएका जुनसुकै व्यावसायिक भवनको प्रांगणमा ठाउँ राखिएको हुन्छ । व्यावसायिक भवनको अगाडि खाली ठाउँ छोड्नुको उद्देश्य त्यहाँ आउने ग्राहकको पार्किङका लागि सहज होस् भनेर नै हो । देशका विभिन्न ठाउँमा बनेका यस्ता भवनको अगाडि पार्किङ गर्दा न शुल्क लाग्छ न त कसैले यहाँ होइन पार्किङ स्थलमा लैजा भनेर […] The post पार्किङ व्यवस्थित बनाउने तयारीमा लाग्यो इलाम नगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुटवलमा ३० करोडकाे बहुतले पार्किङ भवन बन्ने

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न सम्झौता भएको छ । बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो । पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पार्किङ भवन निर्माण योजनाका […]

बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि सम्झौता – देशसञ्चार

लुम्बिनी – बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न

विराटनगरमा पार्किङ व्यवस्थित गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सफा, सुन्दर, व्यवस्थित र विकसित विराटनगर बनाउने एजेण्डाबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरको उहाँले बताउनुभयो । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक वर ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो । […]

यसकारण खुलै रहनुपर्छ ऐतिहासिक खुलामञ्च

काठमाडौं : काठमाडौं हानगरपालिकाले खुलामञ्चमा तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि यसको चर्को विरोध भइरहेको छ।महानगरपालिकाले काठमाडौंको पार्किङ व्यवस्थित बनाउन भन्दै खुलामञ्चमा तीनतले कंक्रिट पार्किङ बनाउन लागेको हो। अधिकांश काठमाडौंवासी कुनै हालतमा यो बन्न नहुने भन्दै प्रतिकार गरिरहेका छन्। यस्तो छ खुलामञ्चको इतिहाससामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। तर,त्यही खुलामञ्च बेला–बेला कहिले ब

अटाे रिक्सा व्यवसायीले घेरे लमही नगरपालिका, कर्मचारी प्रवेशमा राेक

दाङ- लमही नगरपालिकामा सञ्चालित अटाे रिक्सा व्यवसायीहरूले लमही नगरपालिका घेराउ गरेका छन्। पार्किङ व्यवस्थित गर्ने नाममा आफूहरूकाे राेजीराेटी खाेस्ने प्रयास गरेकाे भन्दै विगत चार दिनदेखि आन्दाेलित अटाे रिक्सा व्यवसायीहरूले शुक्रबार बिहानदेखि लमही नगरपालिका घेराउ गरेका हुन्। नगरपालिका प्रवेश गर्ने मूलगेटमा तालाबन्दीकाे प्रयास गरे पनि प्रहरीले राेकेकाे थियाे। करिब एक सय अटाे रिक्सा नगरपालिकाभित्र पार्किङ गरेर […]

ओखलढुङ्गा सदरमुकाममा पार्किङ क्षेत्र नहुँदा दुर्घटना जोखिम

ओखलढुङ्‌गा : जिल्ला सदरमुकाम समेत रहेको ओखलढुङ्‌गा बजारमा पार्किङ क्षेत्र नहुँदा दुर्घटना जोखिम बढेको छ।सडक किनारमा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन जथाभावी पार्किङ गर्दा दुर्घटना जोखिम बढेको हो। पार्किङ व्यवस्थित नहुँदा पैदलयात्री र व्यापारीका साथै विभिन्न काम पर्दा ओखलढुङ्‌गा आउने सेवाग्राहीहरू समस्यामा परेका छन्।पुरानो बजार र साँघुरो बाटो भएका कारण जथाभावी पार्किङ गरिदिँदा पैदल यात्रुलाई हिँड्न समेत सास्ती खेप्नुपरेको स्थानीय व्यवसायी नेत्रबहादुर